कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले कपिलवस्तु उद्योग बाणिज्य सघंको भवन आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।
सघंका अध्यक्ष उमानाथ पौडेल लगायतलको नेतृत्वले आइसोलेसन सेन्टर बनाउन तयार भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो ।
कोरोना संक्रमित भईसकेपछि कहाँ राख्ने भन्ने बिषय केही समयका लागी हटेतापनि थप आइसोलेसन सेन्टरको खोज गर्न आवश्यक रहेको समाजसेवि दोलकराम घिमिरेले बताए ।