जेठ ,११, कपिलवस्तु ।
आइतबार कपिलवस्तुमा कोभिड १९ थप ३ जना पोजेटिभ पुष्टि भएसँगै संक्रमित संख्या ८० पुगेको छ । थपिएका मायादेवी गाउँपालिका-वाड न. ७ का बर्ष ५२ पुरुष १ जना, वाड न ३ का बर्ष ३५,३७ का २ पुरुष रहेका छन् ।
त्यसैगरी कोरोना बिशेष अस्पताल बुटवलबाट कपिलवस्तु जिल्लाका १० जना संक्रमित निको भइ घर फर्केका छन्। जसमा बुद्धभूमी नगरपालिका का बर्ष ३० का पुरुष, कपिलवस्तु नगरपालिका का बर्ष २५,३२,२५ का पुरुष ३ जना, मायादेबी गाउपालिकाका बर्ष १६,१७,१८ का पुरुष ३ जना र यशोधरा गाउपालिका का बर्ष ३२,१९,२३ का पुरुष ३ जना रहेका छन् ।
कपिलवस्तु -कुन पालिकामा कति कोरोना संक्रमित हेर्नुस् पछिल्लो विवरण –









