गृहपृष्ठ Featured शिवराज नगरपालिकामा थप तीन जनामा कोरोना पुष्टि , कपिलवस्तुमा संक्रमितको संख्या ८३ पुग्यो

शिवराज नगरपालिकामा थप तीन जनामा कोरोना पुष्टि , कपिलवस्तुमा संक्रमितको संख्या ८३ पुग्यो

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नः ४, ५ र ६ का एक एक जनामा कोरोना देखिएको हो । यो सगै जिल्लामा कोरोना  संक्रमितको संख्या ८३ पुगेको छ ।

सम्बन्धित् समाचार