गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीमा ईटा भट्टामा लडेर एक मजदुरको मृत्यु

कपिलवस्तुको बुद्धभुमीमा ईटा भट्टामा लडेर एक मजदुरको मृत्यु

कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० लोहरौला स्थित ईटा भट्टामा काम गर्ने क्रममा एक मजदुरकोे मृत्यु भएको छ । गत जेठ १० गते सोनी इटा भट्टामा काम गर्ने क्रममा ईटाको चाङमा खसेर गम्भिर घाईते भएका स्थानीय ३२ बर्षिय नारायण  पोख्रेल लाई उपचारका लागि भैरहवा मेडिलक कलेज लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई  पाेस्टमाटम पछि आफन्तलाई बुझाईएको छ ।

सम्बन्धित् समाचार