कपिलवस्तुमा आज भेटिएका २६ कोरोना संक्रमित मध्य २४ जना यशोधराका गाउँपालिकाका रहेका छन् जस्मा २ वर्षिय बालिका देखी ५५ बर्षका पुरुष समेत रहेका छन्
कपिलवस्तुमा कोभिड १९ थप २६ जना पोजेटिभ पुष्टि भएका मध्य कपिलवस्तु नगरपालिका-वाड न. १२ का बर्ष २२ पुरुष १ जना मायादेवी गाउँपालिका वाड न ७ का बर्ष ५० का १ पुरुष रहेका छन l
यशोधरा गाउँपालिका-वाड न. १ का बर्ष २४,३६,३०,३०,३०,३०,३०,५५,४०,३४,३४,२०पुरुष १२जना,
वाड न २ का बर्ष ४४,३५,२३,२२का ४ पुरुष र बर्ष २ को बालिका १ जना,
वाड न ८ का बर्ष ३४,३०,३१,४०,३५,१९,२५ पुरुष ७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
संक्रमित सबैकोको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको जानकारी प्राप्त भएको छ छन ।
यस संगै कपिलवस्तुमा संक्रमितकोको संख्या १०९ पुगेको छ ।