कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले हरेक वडामा क्वारेन्टाइन निमार्ण गरेको छ ।
नगरपालिका भित्र २५१ जना क्वारेन्टाइनमा रहेका छन । सबैभन्दा बढि वडा नः ११ मा ५९ जना रहेको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले वैखरी अनलाइनलाई बताए । कुन वडामा कति हेर्नुस बिवरण
वडा नः १ मा ः २५
वडा नः २ मा ः ५
वडा नः ३ मा ः ७
वडा नः ४ मा ः ९
वडा नः ५ मा ः ९
वडा नः ६ मा ः ३४
वडा नः ७ मा ः ३९
वडा नः ८ मा ः २८
वडा नः ९ मा ः ३३
वडा नः १० मा ः ३
वडा नः ११ मा ः ५९
बाणगंगाका हरेक वडामा क्वारेन्टाइन, कुन वडामा कति ?








