गृहपृष्ठ Featured कपिलवस्तुका १०९ कोरोना संक्रमित कुन पालिकाका कति ? हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तुका १०९ कोरोना संक्रमित कुन पालिकाका कति ? हेर्नुस् पछिल्लो विवरण

जेठ , १४, कपिलवस्तु  ।
कपिलवस्तुमा कोभिड १९ संक्रमित संख्या १०९ पुगेको छ । त्यसैगरी कपिलवस्तु जिल्लाका ११ जना संक्रमित निको भइ घर फर्केका छन्। जसमा बुद्धभूमी नगरपालिका का बर्ष ३० का पुरुष, कपिलवस्तु नगरपालिका का बर्ष २५,३२,२५ का पुरुष ३ जना, मायादेबी गाउपालिकाका बर्ष १६,१७,१८ का पुरुष ३ जना र यशोधरा गाउपालिका का बर्ष ३२,१९,२३ का पुरुष ३ जना रहेका छन् । त्यस्तै कपिलवस्तु नगरपालिकाकी स्वास्थ्यकर्मी समेत निको भएकी हुन् ।

कपिलवस्तुमा कुन पालिकामा कति कोरोना संक्रमित छन् अनि कति निको भए हेर्नुस् पछिल्लो विवरण –

स्रोत : जिल्ला स्वास्थ्य कार्यालय , कपिलवस्तु

सम्बन्धित् समाचार