प्युठानको गौमुखि गाउपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँ पालिका ( थाराटोल निबासी ११ बर्षिय दिपक सुनारको अचानक हावाहुरीसँगै परेको चट्याङका कारण घाइते भइ स्वास्थ्य चौकी लिबाङ्ग लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
त्यस्तै २५ बर्षिय शुरेस बि क को टाउकोमा चोट लागि उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा पठाइएको छ।