काठमाडौं । नेपालमा कोभिड १९ संक्रमित संख्या १२१२ पुगेको छ ।
त्यसैगरी विभिन्न जिल्लाका २०६ जना संक्रमित निको भइ घर फर्केका छन्। पाँचै प्रदेशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । प्रदेश २ मा सबैभन्दा बढी ३८७ र प्रदेश ५ मा ३८३ कोरोना संक्रमित भेटिएका हुन् । देशकै ६०% संक्रमित २ र ५ प्रदेशमा रहेका छन् ।
नेपालमा कुन प्रदेशमा कति कोरोना संक्रमित छन् अनि कति निको भए हेर्नुस् पछिल्लो विवरण –









