गृहपृष्ठ Featured कपिलवस्तु – १८८ कोरोना संक्रमित, कुन पालिकामा कति ? यशोधरामा सबैभन्दा धेरै , हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तु – १८८ कोरोना संक्रमित, कुन पालिकामा कति ? यशोधरामा सबैभन्दा धेरै , हेर्नुस् पछिल्लो विवरण

प्रकाशित मिति:

कपिलवस्तु ।
कपिलवस्तुमा कोभिड १९ संक्रमित संख्या १८८ पुगेको छ ।
त्यसैगरी कपिलवस्तु जिल्लाका १५ जना संक्रमित निको भइ घर फर्केका छन्। सबैभन्दा धेरै यशोधरा गाउँपालिकामा संक्रमित देखिएका हुन् ।

कपिलवस्तुमा कुन पालिकामा कति कोरोना संक्रमित छन् अनि कति निको भए हेर्नुस् पछिल्लो विवरण –

स्रोत : जिल्ला स्वास्थ्य कार्यालय , कपिलवस्तु

सम्बन्धित् समाचार