गृहपृष्ठ Featured कोरोना हार्दै,कपिलवस्तुले जित्दै,थप ५ सहित २३ जनाले जिते कोरोना

कोरोना हार्दै,कपिलवस्तुले जित्दै,थप ५ सहित २३ जनाले जिते कोरोना

कपिलवस्तु , जेठ, १९ ।
कपिलवस्तुका कोरोना संक्रमितले कोरोनालाई जित्दै छन् ।
कपिलवस्तु जिल्लाका थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार उनीहरू कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना रहेका छन् । उनीहरु भिम अस्पताल भैरहवामा उपचाररत थिए ।

यससंगै कपिलवस्तुमा निको हुनेको संख्या २३ पुगेको छ ।

सम्बन्धित् समाचार