गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगा, महाराजगन्ज ,शिवराज र बुद्दभुमीमा थपिए ४० कोरोना संक्रमित

कपिलवस्तुको बाणगंगा, महाराजगन्ज ,शिवराज र बुद्दभुमीमा थपिए ४० कोरोना संक्रमित

प्रकाशित मिति:

आज कपिलवस्तुमा कोभिड १९ थप ४० जना पोजेटिभ पुष्टि भएको  छ । यस संगै  कपिलवस्तुमा संक्रमितको संख्या ३१० पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुद्दभुमी नगरपालिका वाड न ८ का बर्ष १९,२०,२६,२७,२७,३२,३५,३८ का पुरुष ८ जना र वाड न १० का बर्ष २७,४६ का पुरुष २ जना (कुल १०)  ,शिवराज नगरपालिकाका वाड न ३ बर्ष १९,२०,२५,३० का ४ पुरुष , वाड न ४ का बर्ष ८,१७,१८,४२,४२,३०,५५,२०,४५,३०,२८ का ११ पुरुष , वाड न ६ का २८ का १ पुरुष , वाड न १० का १७ बर्षका १ पुरुष र वाड न ११ का बर्ष १८,२७,४७,३४,२६,२३,३५,२७,५८ का पुरुष ९जना (कुल २६) ,महाराजगन्ज नगरपालिकाका वाड न १ को बर्ष १९ का पुरुष १ जना र वाड न २ का बर्ष २६ का १ पुरुष ( कुल २) रहेका छन् ।

बाणगंगा नगरपालिका वाड न ११ बर्ष ३८,३१ महिला २ जना  । गरी कुल ३९ जना संक्रमित फेला परेका हुन ।

सम्बन्धित् समाचार