कपिलवस्तु । कपिलवस्तुमा संक्रमितको संख्या ३१७ पुगेसँगै देशकै कोरोना हटस्पट बनेको छ । त्यसैगरी कपिलवस्तुको यशोधरा गाउँपालिकामा जिल्लामै सबैभन्दा धेरै १०० जना संक्रमित देखिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार २४ जना निको भएर घर फर्केका छन् भने २९३ जना उपचाररत छन् ।
कपिलवस्तुमा कुन पालिकामा कति कोरोना संक्रमित छन् अनि कति निको भए हेर्नुस् पछिल्लो विवरण –
स्रोत स् जिल्ला स्वास्थ्य कार्यालय , कपिलवस्तु