गृहपृष्ठ Featured कपिलवस्तुको शिवराजमा एकैपटक थपिए १५ संक्रमित ,४८ पुग्यो नगरपालिकामा

कपिलवस्तुको शिवराजमा एकैपटक थपिए १५ संक्रमित ,४८ पुग्यो नगरपालिकामा

प्रकाशित मिति:

कपिलवस्तु , जेठ , २० / कपिलवस्तुमा कोभिड १९ थप १७ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संंक्रमितको संख्या ३३४ पुगेको छ । त्यसैगरी कपिलवस्तुको शिवराजमा एकैपटक १५ संक्रमित थपिएका छन् । यससँगै नगरपालिकामा जम्मा संक्रमित संख्या ४८ पुगेको छ ।

नयाँ संक्रमित शिवराज नगरपालिका वाड न ३ बर्ष २०,२३,२४ का पुरुष ३ जना , वाड न ४ बर्ष १८,४२ का पुरुष २ जना,वाड न ५ बर्ष २४,२८ का महिला २ जना र बर्ष २१,३० पुरुष २ जना, वाड न ६ बर्ष १९ कि महिला १ जना, वाड न ८ बर्ष २८ को पुरुष १ जना, वाड न १० बर्ष १७ का पुरुष १ जना र वाड न ११ बर्ष १७,२३,२९ का पुरुष ३ जना (कुल १५ ) रहेका छन् ।

सम्बन्धित् समाचार