कपिलवस्तुमा कोभिड १९ का संक्रमित थप ३२ जनामा पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३६५ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार संक्रमित मायादेवी गाउँपालिका १० महिनाको बालक देखि ८० बर्ष सम्मका ९ महिला र २३पुरुषहरू रहेका छन् ।