गृहपृष्ठ Featured कपिलवस्तुमा कोरोना कहर-३६५ संक्रमित, कुन पालिकामा कति ? हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तुमा कोरोना कहर-३६५ संक्रमित, कुन पालिकामा कति ? हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तु । कपिलवस्तुमा संक्रमितको संख्या ३६५ पुगेसँगै देशकै कोरोना हटस्पट बनेको छ । त्यसैगरी कपिलवस्तुको यशोधरा गाउँपालिकामा जिल्लामै सबैभन्दा धेरै १०० जना संक्रमित देखिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार २४ जना निको भएर घर फर्केका छन् भने ३४१ जना उपचाररत छन् ।

कपिलवस्तुमा कुन पालिकामा कति कोरोना संक्रमित छन् अनि कति निको भए हेर्नुस् पछिल्लो विवरण –

स्रोत जिल्ला स्वास्थ्य कार्यालय , कपिलवस्तु

सम्बन्धित् समाचार