कपिलवस्तु ।
कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४०२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार
नयाँ संक्रमित बुद्दभुमी नगरपालिका वाड न ५ बर्ष १४,१७,२०, ४०,४१,४३ का ६ पुरुष र बर्ष ३७ का १ महिला रहेका छन् ।