गृहपृष्ठ Featured कपिलवस्तुमा कोरोना संक्रमण दर तीव्र ,४०२ संक्रमित,कुन पालिकाका कति? हेर्नुस् विवरण

कपिलवस्तुमा कोरोना संक्रमण दर तीव्र ,४०२ संक्रमित,कुन पालिकाका कति? हेर्नुस् विवरण

प्रकाशित मिति:

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ । कपिलवस्तुमा संक्रमितको संख्या ४०२ पुगेसँगै देशकै कोरोना हटस्पट बनेको छ ।

३२ जनाले कोरोनालाई जितेका छन् भने ३७० जना उपचाररत छन् । ४०२ जना संक्रमित कपिलवस्तुका कुन कुन पालिकाका हुन् त ? हेर्नुस् पछिल्लो विवरण –

स्रोत : जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु

सम्बन्धित् समाचार