कपिलवस्तु / कपिलवस्तुमा कोभिड १९ का थप १२ जना पोजेटिभ पुष्टि भएका छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४१४ पुगेको छ ।
स्वास्थ्य कार्यालय ,कपिलवस्तुका अनुसार नयाँ संक्रमित बाणगंगा नगरपालिका वाड न १ का बर्ष २१ का पुरुष १ जना, वाड न २ का बर्ष ८,२६ का महिला २ र बर्ष ३९ का पुरुष १, वाड न ४ का बर्ष ३४ का पुरुष १ र वाड न ७ का बर्ष ३९ का पुरुष १ जना गरी कुल ६ रहेका छन् भने यशोधरा गाउँपालिका वाड न ७ का बर्ष २२,२६,३०,३६,४२,४८ पुरुष ६ जना रहेका छन्।