गृहपृष्ठ Featured तीव्र गतिमा कोरोना फैँलदै,२४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि

तीव्र गतिमा कोरोना फैँलदै,२४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबार मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ६३४ पुगेको जनाए ।

सम्बन्धित् समाचार