गृहपृष्ठ Featured भोलिदेखि कोरोना बिमा बन्द गर्न निर्देशन

भोलिदेखि कोरोना बिमा बन्द गर्न निर्देशन

 

बिमा समितिले ‘कोरोना बिमा पोलिसि’ बन्द गर्न निर्देशन दिएको छ। पछिल्ला दिनमा संक्रमितको संख्या बढेपछि नेपाल बिमक संघले कोरोना बिमा तत्कालका लागि स्थगित गरिएको हो । व्यवसायीले थप दायित्व बहन गर्न नसक्ने भन्दै यसलाई स्थगन गर्न लिखित आह्वान बुझाएपछि बिमा समितिले सहमति दिएको हो ।

संक्रमित बढ्दै गइरहेको समयमा कोरोना बिमाप्रति आकर्षण बढेपछि दाबी भुक्तानी गर्न पर्ने रकमको परिणाम बढ्ने र दाबी अनुसारको भुक्तानी गर्न समस्या हुने आकलनपछि पोलिसि नै बन्द गरिएको हो।

सम्बन्धित् समाचार