कपिलवस्तु ।कपिलवस्तुमा कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ ।प्रदेश पाँचका ८१५ संक्रमित मध्ये आधाभन्दा बढी संक्रमित कपिलवस्तुमा मात्रै छन् ।कपिलवस्तुमा संक्रमितको संख्या ४३१ पुगेसँगै देशकै कोरोना हटस्पट बनेको छ ।
४३१ जना संक्रमित कपिलवस्तुका कुन कुन पालिकाका हुन् त ? हेर्नुस् पछिल्लो विवरण –
स्रोत : जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु