गृहपृष्ठ Featured महाराजगन्ज र यशोधरामा ४४ थपिएसँगै पौने पाँच सय कोरोना संक्रमित कपिलवस्तुमा मात्रै

महाराजगन्ज र यशोधरामा ४४ थपिएसँगै पौने पाँच सय कोरोना संक्रमित कपिलवस्तुमा मात्रै

प्रकाशित मिति:

कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ का थप ४४ जना व्यक्तिमा पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४७५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार नयाँ संक्रमित महाराजगन्ज नगरपालिका वाड न ९ का बर्ष १८,२० का २ पुरुष र वाड न १० बर्ष १६,२१,२२,२४,२६,२७,३५, ३६,३७,३९,३९,४६,४८,का १३ पुरुष गरि कुल १५ जना अनि यशोधरा गाउँपालिका वाड न ७ का बर्ष ८ महिना, १६,१७,२०,२०,२०,२१,२२,२३,२४,२४,२५,२५,२५,२५,२५,२६,२६,२८,२८,२९,३०,३०,३०,३८,३८,४०,४५,५२ पुरुष २९ जना रहेका छन् ।

सम्बन्धित् समाचार