गृहपृष्ठ Featured बिहानै थपिए बुद्धभूमिमा ४ कोरोना संक्रमित ,४७९ पुग्यो कपिलवस्तुमा

बिहानै थपिए बुद्धभूमिमा ४ कोरोना संक्रमित ,४७९ पुग्यो कपिलवस्तुमा

प्रकाशित मिति:

कपिलवस्तुमा कोभिड १९ थप ४ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४७९ पुगेको छ ।

बुद्द्भुमी नगरपालिका वाड न ५ बर्ष १९,२९ का २ जना पुरुष ,वाड न ६ का बर्ष २३,३६ का २ जना पुरुष हुनुहुन्छ ।

स्वास्थ कार्यलय ,कपिलवस्तु

सम्बन्धित् समाचार