कपिलवस्तुमा २४ घण्टामा कुनै कोरोना संक्रमित थपिएका छैनन् । शनिबार दिउसो २:५० बजे अन्तिमपटक ३९ जना पोजेटिभ पुष्टि भएपछि कुनै नयाँ संक्रमित थपिएका छैनन् । कपिलवस्तुमा कुल संक्रमित संख्या ५२३ पुगेको छ ।
कपिलवस्तुमा कुन पालिकामा कति संक्रमित ? हेर्नुस् विवरण –