गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा एकैदिन साढे १० हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिन साढे १० हजार कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ८४४ कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै अब भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ । भारतमा कोरोनाका कारण हालसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको तथ्यांक छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख १२ हजार ४७२ काेराेना संक्रमित थपिएका छन् ।

सम्बन्धित् समाचार