गृहपृष्ठ Featured शुद्धोधनमा ३ कोरोना संक्रमित थपिएसँगै ५५० पुग्यो कपिलवस्तुमा , कुन पालिकाका कति ?हेर्नुस् पछिल्लो विवरण

शुद्धोधनमा ३ कोरोना संक्रमित थपिएसँगै ५५० पुग्यो कपिलवस्तुमा , कुन पालिकाका कति ?हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तु ।कपिलवस्तुमा कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ ।आइतबार साँझ कपिलवस्तुमा कोभिड १९ का थप ३ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५५० पुगेको छ ।

नयाँ संक्रमित शुद्दोधन गाउँपालिका वाड न ५ का बर्ष १७,२०,२२ का पुरुष ३ जना रहेका छन् ।
उक्त नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परीक्षण गरिएको हो ।

५५० जना संक्रमित कपिलवस्तुका कुन कुन पालिकाका हुन् त ? हेर्नुस् पछिल्लो विवरण-

स्रोत : जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु

सम्बन्धित् समाचार