अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका एक जना जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ३१ जनामा पुष्टि भएसँगै सन्धिखर्कका वडा नम्बर १,६,७ का धेरैजसो संक्रमित छन । जसमध्ये १/१ जना पाणिनि र शितगंगाका रहेको जिल्ला स्वास्थ्य कार्यालका जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए ।
अर्घाखाँचीका एक उपमेयरलाई कोरोना संक्रमण पुष्टि
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैइरानले कतारमा हान्यो ९ ब्यालिस्टिक मिसाइल
७ घण्टा अघि
समानुपातिकमा कुन दलले कति मत पाए ?
१ दिन अघि








