गृहपृष्ठ Featured नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो ,नयाँ संक्रमित ३१४ जना

नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो ,नयाँ संक्रमित ३१४ जना

नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेेेेको छ । नयाँ संक्रमित ३१४ जना रहेका छन् ।

डिस्चार्ज हुनेको संख्या ४८८ पुगेको छ ।

मृत्यु हुनेको संख्या भने १४ पुगेको छ ।

सम्बन्धित् समाचार