गृहपृष्ठ Featured कपिलवस्तुका ५५८ कोरोना संक्रमित कुन पालिकाका कति? हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तुका ५५८ कोरोना संक्रमित कुन पालिकाका कति? हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तु ।
कपिलवस्तुमा कोभिड १९ का थप ८ जनामा पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संंक्रमित संख्या ५५८ पुगेको छ ।

कपिलवस्तुका ५५८ कोरोना संक्रमित कुन पालिकाका कति? हेर्नुस् पछिल्लो विवरण –

स्रोत – जिल्ला स्वास्थ्य कार्यालय , कपिलवस्तु

नयाँ संक्रमित विजयनगर गाउँपालिका वाड न ३ का बर्ष २० का पुरुष १ जना ,महाराजगन्ज नगरपालिका वाड न ४ बर्ष २४ को पुरुष १ जना, वाड न ९ का बर्ष २,१७,१८ को ३ पुरुष र वाड न १० का बर्ष १८,१९,३४ का ३ पुुुुुरुष रहेका छन् ।

सम्बन्धित् समाचार