कोरोनाको सेन्टर बनेको कपिलवस्तुमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । दिनानु दिन जसरी संक्रमित थपिदै गएका छन त्यस अनुसार जिल्लामा भएको लकडाउनको अवस्थाले कतातिर लैजाला कपिलवस्तु लाई ? लकडाउनको ७९औं दिन कपिलवस्तुको चार नम्बर जितपुरको अवस्था (फेटो फिचर)





















