२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४३६४ पुग्यो


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैस्थगित आईपीएल क्रिकेट आजदेखि शुरू हुँदै
४७ मिनेट अघि
लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
११ घण्टा अघि