कपिलवस्तु ।
कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५७३ पुगेको छ ।
नयाँ संक्रमित यशोधरा गाउँपालिका वाड न ४ का बर्ष २३,२९,३२,५५ का पुरुष ४ जना, वाड न ३ का बर्ष २८,४० का २ महिला र बर्ष ४२ का पुरुष १ जना रहेका छन् ।
उक्त नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परिक्षण गरिएको हो ।