गृहपृष्ठ Featured इनफ इज इनफ : कपिलवस्तुको जितपुरमा समेत शान्तिपूर्ण प्रदर्शन (फोटो फिचर)

इनफ इज इनफ : कपिलवस्तुको जितपुरमा समेत शान्तिपूर्ण प्रदर्शन (फोटो फिचर)

देशका मुख्य शहरहरूमा पछिल्लो समय भैरहेको प्रदर्शन शनिबार कपिलवस्तु सम्म आइपुगेको छ। कपिलवस्तुको जितपुर ४ नम्बरमा स्वतन्त्र युवाहरूको समूहले शान्तिपूर्ण पर्दर्शन गरेका हुन् ।

पिसिआर टेस्टको माग संगै युवाहरूले ब्याक अफ ईन्डिया , एमसिसि खारेजी लगायतका नाराहरू लगाएका थिए भने लिपुलेक र कालापानी समेटिएको नक्सा र संविधान संशोधनको खुलेर प्रसंशा गरेका थिए ।

सम्बन्धित् समाचार