गृहपृष्ठ Featured अन्तत: खुकुलो बन्यो लकडाउन ,यी हुन् भोलिबाट कपिलवस्तुमा सञ्चालन हुने सेवा तथा कार्यहरू

अन्तत: खुकुलो बन्यो लकडाउन ,यी हुन् भोलिबाट कपिलवस्तुमा सञ्चालन हुने सेवा तथा कार्यहरू

प्रकाशित मिति:

देश भरमै सबै भन्दा धेरै संक्रमित भेटिएको कपिलवस्तु जिल्लामा लकडाउन यथावत रहने चर्चा चलिरहेका बेला जिल्ला प्रशासन कार्यालय मार्फत एक सूचना जारी गर्दै लकडाउनमा केही लचकता अपनाइएको छ l

जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल द्वारा जारी गरिएको सूचनामा भोली बाट संचालन हुने र संचालन गर्न नहुने सूचीहरू सार्वजनिक गरिएको छ

हेर्नुहोस्  ,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोली बाट संचालन गर्न पाइने र संचालन नहुने सेवा तथा कार्यहरूको सूची l

 

फिचर फोटो -#cinema satrang कपिलवस्तु

सम्बन्धित् समाचार