गृहपृष्ठ Featured अन्तत: खुकुलो बन्यो लकडाउन ,यी हुन् भोलिबाट कपिलवस्तुमा सञ्चालन हुने सेवा तथा कार्यहरू

अन्तत: खुकुलो बन्यो लकडाउन ,यी हुन् भोलिबाट कपिलवस्तुमा सञ्चालन हुने सेवा तथा कार्यहरू

देश भरमै सबै भन्दा धेरै संक्रमित भेटिएको कपिलवस्तु जिल्लामा लकडाउन यथावत रहने चर्चा चलिरहेका बेला जिल्ला प्रशासन कार्यालय मार्फत एक सूचना जारी गर्दै लकडाउनमा केही लचकता अपनाइएको छ l

जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल द्वारा जारी गरिएको सूचनामा भोली बाट संचालन हुने र संचालन गर्न नहुने सूचीहरू सार्वजनिक गरिएको छ

हेर्नुहोस्  ,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोली बाट संचालन गर्न पाइने र संचालन नहुने सेवा तथा कार्यहरूको सूची l

 

फिचर फोटो -#cinema satrang कपिलवस्तु

सम्बन्धित् समाचार