नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । आइतबार ४२५ जना संक्रमित ,शनिबार २७३ जना ,शुक्रबार ४ सय ४८ जना र बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।यस्तै उपचारपछि निको हुनेको संख्या ९७४ पुगेको छ । आइतबार ६१ जना ,शनिबार ३६ जना , विहिबार १८७ जना निको भएका थिए भने शुक्रबार १६ जना निको भएका थिए ।
मृतकहरुको संख्या १९ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७२ पुगेको छ ।
कुन प्रदेशका कुन जिल्लामा कति? पूरा विवरण –









