गृहपृष्ठ Featured कपिलवस्तु -वाणगंगामा ९ र विजयनगरमा ३ गरि १२ थपिए, ६४६ पुगे कोरोना संक्रमित

कपिलवस्तु -वाणगंगामा ९ र विजयनगरमा ३ गरि १२ थपिए, ६४६ पुगे कोरोना संक्रमित

कपिलवस्तु ।
कपिलवस्तुमा सोमबार कोभिड १९ थप १२ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ६४६ पुगेको छ ।

नयाँ संक्रमित वाणगंगा नगरपालिकाका वाड न २ बर्ष २० का १ जना पुरुष, वाड न ३ का बर्ष २२,२४ का २ पुरुष, वाड न ४ का बर्ष ४०,४१ का २ जना पुरुष,वाड न १० का बर्ष १९,२५,३५ का ३ पुरुष र वाड न ११ का बर्ष २१ का १ जना पुरुष गरि कुल ९ र विजयनगर गाउँपालिका वाड न १ का २१,२९ बर्ष २ जना पुरुष र वाड न ३ का बर्ष २६ का पुरुष १ जना गरि कुल गरी ३ जना रहेका छन् ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गरिएको हो ।

सम्बन्धित् समाचार