गृहपृष्ठ Featured ६५७ पुग्यो कपिलवस्तुमा कोरोना संक्रमित संख्या, ६०% निको भई फर्के घर

६५७ पुग्यो कपिलवस्तुमा कोरोना संक्रमित संख्या, ६०% निको भई फर्के घर

कपिलवस्तुमा बुधबार कोभिड १९ थप १० जना पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६५७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार नयाँ संक्रमित वाणगंगा नगरपालिकाका वाड न ८ बर्ष ३१ का १ जना महिला, वाड न ९ का बर्ष ६० का १ पुरुष, शिवराज नगरपालिका वाड न २ का १९ बर्ष १ जना महिला, वाड न ४ का बर्ष ४० का पुरुष १ जना, वाड न ८ का बर्ष ४५ का पुरुष १ जना र वाड न ९ का बर्ष ३१ का पुरुष १ जना( कुल ४),बुद्द्भूमी नगरपालिका वाड न ७ का बर्ष १९,२२,२६ का ३ पुरुष र वाड न ८ का बर्ष १८ का १ जना महिला ( कुल ४) रहेका छन् ।

कपिलवस्तुमा सबैभन्दा धेरै यशोधरा गाउंपालिकामा संक्रमित रहेका छन् । यशोधरामा मात्रै १६८ जना संक्रमित रहेका छन् । कपिलवस्तुकाा ३८२ प्रतिशत संक्रमित निको भइ डिस्चार्ज समेत भएकाा छन् । यो कुल संक्रमितको झन्डै ६० प्रतिशत संख्या हो ।

सम्बन्धित् समाचार