गृहपृष्ठ Featured काग्रेस नगर सभापति थापा : अहिलेको आवश्यकता “मिलेर नगरको बिकास ”

काग्रेस नगर सभापति थापा : अहिलेको आवश्यकता “मिलेर नगरको बिकास ”

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका नेपाली काग्रेसका कार्यबाहाक सभापति बिष्णु थापाले मिलेर नगरको बिकासनै अहिलेको आवश्कता रहेको बताएका छन ।

बाणगंगाको राजापानीमा भएको आर्थिक बर्ष २०७७/ ७८ को निति कार्यक्रम तथा बजेट तयारी सम्बन्धी सुझाव सकंलन कार्यक्रममा बोल्दै थापाले “मदभेद र लडाई चुनावमा गरौला तर अहिलेको समय भनेको तपाई हामी सबै मिलेर नगरको बिकास गर्नुनै हो” बताए । बिकासमा राजनिति झिर्न नदिन हुने बताउदै उनले बाणगंगाको बिकासको गतिलाई तिव्रता दिन सबै मिलेर लाग्न समेत उनले आग्रह गरेका छन ।

सम्बन्धित् समाचार