गृहपृष्ठ खबर नेकपाको निर्णय : वैवाहिक अंगीकृत नागरिकताको लागि सात वर्ष पूरा भएको हुनुपर्ने

नेकपाको निर्णय : वैवाहिक अंगीकृत नागरिकताको लागि सात वर्ष पूरा भएको हुनुपर्ने

प्रकाशित मिति:

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पूरा भएको हुनुपर्ने निष्कर्ष निकालेको छ ।

नागरिकता विधेयकमा विवाद भैरहेको बेला नेकपाले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिनुपर्ने निर्णय गरेको हो । यसको लागि सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया सुरु गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था हुनुपर्ने पनि बैठकको ठहर छ ।

सम्बन्धित् समाचार