गृहपृष्ठ खबर पूरानो तथा नयाँ शुल्क बुझाउन अभिभावकलाई प्याब्सन र एनप्याब्सनको आग्रह

पूरानो तथा नयाँ शुल्क बुझाउन अभिभावकलाई प्याब्सन र एनप्याब्सनको आग्रह

काठमाडौं । निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सन र प्याब्सनले विधार्थीको शुल्क तिर्न अभिभावकहरुलाई आह्वान गरेका छन्।

आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै विद्यालयहरु चरम आर्थिक संकटमा पुगेको, विद्यालयको आयस्रोत विद्यार्थीको शुल्क मात्र भएको र सरकारले कुनै सहयोग नगरेको कारण देखाउँदै अभिभावकलाई आह्वान गरिएको छ।

सम्बन्धित् समाचार