कपिलवस्तु ।
कपिलवस्तुमा अाइतबार २५ संक्रमित थपिएका छन् ।
आज थप भएका नयाँ संक्रमित वाणगंगा नगरपालिकाका ११ जना र कपिलवस्तु नगरपालिकाका १४ जना रहेका छन् ।
यससँगै जिल्लामा कुल संक्रमित संख्या ७०३ पुगेको छ ।