गृहपृष्ठ खबर संक्रमितको संख्या ११७५५ पुग्यो, थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या ११७५५ पुग्यो, थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

सम्बन्धित् समाचार