कपिलवस्तु जिल्ला प्रदेश पाँचकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला हो । संक्रमित संख्या ७०८ भए पनि ५९३ जना निको भएर घर फर्किसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकअनुसार ११५ जना संक्रमित मात्रै उपचाररत रहेका छन् । कपिलवस्तुमा संक्रमित संख्या धेरै देखिए पनि निको हुनेको संख्या पनि सन्तोषजनक रहेको छ ।
कुन पालिकामा कति संक्रमित ? कति निको ? कति उपचाररत ? पूरा विवरण