गृहपृष्ठ Featured थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि,७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि,७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस

प्रकाशित मिति:

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् । योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित् समाचार