गृहपृष्ठ खबर लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारको निर्णय, सार्वजनिक यातायात र हवाई सेवा बन्द

लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारको निर्णय, सार्वजनिक यातायात र हवाई सेवा बन्द

प्रकाशित मिति:

सरकारले थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ साउनसम्मका लागि थप्ने निर्णय गरेको हो ।

लकडाउन अहिलेकै अवस्थामा खुकुलो रहने ७ साउनसम्म थपिएको उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । हवाई सेवा पनि ७ साउनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

लकडाउनमा विगतमा जस्तै शैक्षिक संस्था, मनोरञ्जन स्थल, सार्वजनिक यातायात चल्ने छैनन् ।

सम्बन्धित् समाचार