गृहपृष्ठ खबर प्रधानमन्त्री ओली आफू निकटका मन्त्रीहरुसँग थप छलफलमा

प्रधानमन्त्री ओली आफू निकटका मन्त्रीहरुसँग थप छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरुसँग छलफलपछि फेरि आफू निकटका मन्त्रीहरुसँग थप छलफल थालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफू निकटका मन्त्रीहरुसँग छलफल गरिरहेका हुन् । सो बैठकमा ओली निकटका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भने नरहेको बताइएको छ ।

यस्तै पूर्वमाओवादी निकटका मन्त्रीहरुपनि बैठकस्थलबाट बाहिरिइसकेका छन् ।

सम्बन्धित् समाचार