गृहपृष्ठ खबर थप २९३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५७८४ पुग्यो

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५७८४ पुग्यो

प्रकाशित मिति:

आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । ९ हजार २ सय ३ जना आइसोसेलनमा उपचाररत छन् । ४१.५ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सम्बन्धित् समाचार