गृहपृष्ठ खबर लकडाउन अवधिको कुनै शुल्क लिएका छैनौं – कपिलवस्तु प्याब्सन

लकडाउन अवधिको कुनै शुल्क लिएका छैनौं – कपिलवस्तु प्याब्सन

प्याब्सन कपिलवस्तुले लकडाउनको अवधिको कुनै शुल्क नलिएको बताएको छ। प्याब्सन कपिलवस्तुका अध्यक्ष शिव गैरे र सचिव गोपाल प्रसाद पाठकले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै लकडाउन अवधिभरको कुनै शुल्क नलिएको बताएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) लगायत अभिभावकबाट यो अवधिभरको कुनै शुल्क लिन नहुने भनेर दबाब पनि आएकोमा प्याबसनले यस्तो निर्णय गरेको हो ।
हेर्नुस् विज्ञप्ति :

सम्बन्धित् समाचार