गृहपृष्ठ खबर गुल्मीमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

गुल्मीमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

प्रकाशित मिति:

गुल्मीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुंगा निवासी बसन्त नेपालीको श्रीमती ३४ वर्षकी गीता नेपालीको भिरबाट लडेर मृत्यु भएको हो ।

नेपाली घांस काट्न भनि घरबाट निस्किएको र अबेरसम्म पनि घर नफर्र्किए पछि आफ्न्तले खोज्ने क्रममा घर नजिकैको सल्लेरी भिरमा मृत अवस्थामा फेला पारेका थिए । भिरबाट १ सय ६० मिटर तल लडेको अवस्थामा मृत भेटिएको प्रदेश पाँचको प्रादेशिक प्रहरीले जनाएको

सम्बन्धित् समाचार